तालिममा सहभागी हुने सम्बन्धी सूचना ।

सर/म्याडम नमस्कार

यहि मिति २०७७।०१।२६ देखि शिक्षा तालिम केन्द्र धुलिखेलद्वारा अनलाइन माध्यमबाट आधारभूत र माध्यमिक तहको शिक्षक पेशागत विकास तालिम र पुनर्ताजगी तालिम सञ्चालन गर्ने सम्बन्धमा यसैसाथ संलग्न Google Form Link राखि पठाइएको छ । यहाँहरुले  तल उल्लेखित लिङ्क उपलब्ध गराइ  विवरण भर्न/भराउन सहयोग गरिदिनुहुन अनुरोध छ । 

https://forms.gle/459QNEi2iv1WgXyi6

आर्थिक वर्ष: