तेमाल गाउँपालिकाकाे आयाेजना तथा लयन्स क्लब अफ काठमाडौं कन्चन्जङ्गको प्राविधिक सहयोगमा मिति २०७९/०९/२६ गतेदेखि २८ गतेसम्म निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर कार्यक्रम गाउँपालिकाको उपाध्यक्ष श्री दलमान थोकार ज्युको अध्यक्षतामा सम्पन्न ।

आर्थिक वर्ष: