तेमाल गाउँपालिकाकाे आयाेजनामा नसर्ने राेग सम्बन्धि निशुल्क स्वास्थ्य तथा ल्याव परिक्षण कार्यक्रम पोखरी नारायणस्थान स्वास्थ्य चौकीबाट तेमाल गाउँपालिकाका अध्यक्ष श्री चन्द्र बहादुर तामाङकाे प्रमुख आतिथ्यमा उद्घाटन ।