बागमती प्रदेश सरकारले तामाङ भाषा र नेपाल भाषालाई प्रदेशभित्र सरकारी कामकजको भाषाको रूपमा कार्यान्वयनमा ल्याएको खुसियालीमा तेमाल गाउँपालिका अध्यक्ष श्री चन्द्र बहादुर तामाङज्यूको सभापतित्वमा तेमाल गाउँपालिकामा भाषा दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न ।

आर्थिक वर्ष: